सुशीलको एक्सनले भरिएको ‘परिवर्तन’ माघ ९ बाट रिलिज हुने

दिब्यासी फिल्म्सको ब्यानरमा तयार भएको फिल्म ‘परिवर्तन’ को फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको छ। फिल्म माघ ९ (जनवरी २३) देखि देशभर प्रदर्शनमा आउने भएको हो। सार्वजनिक पोस्टरमा नायक सुशील श्रेष्ठलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ, जसमा आगो, लडाइँ र प्रतिशोधको झल्को देखिन्छ। हातमा तरवार समातेका सुशीलको यो लुकलाई उनको करिअरको अहिलेसम्मकै दमदार एक्सन…