मनोरञ्जन दुनियामा निरन्तर लागिरहेका सुनिल

घर जग्गा व्यवसायमा लामो समयदेखि लागिपरेका सुनिल श्रेष्ठ विगत केही वर्षदेखि नेपाली फिल्मको मेकिङ, अभिनय र अवार्डमा व्यस्त छन् । सुनिल लामो समयदेखि सामाजिक सेवामा समेत व्यस्त छन् ।सन् २००७ देखि कलाकारितामा व्यस्त सुनिलले ‘इन्फा नेपाल इभेन्ट्स’को समेत स्थापना गरेका छन् । यही संस्थाले बेलायतको राजधानी लण्डनमा सेप्टेम्बर १३ तारिखमा भव्य फिल्म अवार्डको आयोजना समेत…