नायक पल शाह अभिनित फिल्म ‘मोहर’ टिजर सार्वजनिक भएसँगै चर्चामा छ । फिल्मको टिजर सार्वजनिक भएपछि दर्शकले फिल्ममा केही त नयाँ कुरा छ है भन्ने महशुश गरेका छन् ।यसैबिच, यो फिल्मको निर्माणपक्षले आज यसको शिर्ष गीत सार्वजनिक गरेको छ । साउनको २३ गतेबाट रिलिजमा आउने फिल्मको शिर्ष गीत ‘चाहिँदैन मोहर पर्दैन सुकी’ सार्वजनिक गरिएको हो…