नायिका दिव्या रायमाझीले फिल्म ‘राम नाम सत्य’ साइन गरेकी छिन् । उनी र फिल्मको निर्माणपक्षविच कागजी संझौता आइतबार भएको हो । माइकल चन्दको लेखन तथा निर्देशनमा बन्न लागेको यो फिल्ममा काम गर्न पाउँदा दिव्या उत्साहित देखिएकी छिन् ।फिल्म साइन गरेपछि दिव्याले भनिन्–‘यो फिल्मको कथा वेजोड छ । मेरो भूमिका पनि निकै मन पर्यो । जसकाकारण,…