नीताको ‘रियाल रिङगेट’को टिजर कस्तो छ ?

नायिका नीता ढुंगानाको मुख्य भूमिका रहेको फिल्म ‘रियाल रिङ्गेट’को टिजर सार्वजनिक भएको छ । साउनको १६ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मलाई रेबेल फिल्मस्ले निर्माण गरेको हो । दर्शकहरुमा गहिरो भावानात्मक प्रभाव पार्ने टिजर सार्वजनिक गरिएको निर्माणपक्षको भनाई छ । टिजरले नेपाली युवाहरुको सपना, संघर्ष, पारिवारिक बिछोड र प्रवासमा भोग्नुपर्ने दुःखलाई नजिकबाट देखाइएको छ ।विभोर…