फिल्म ‘महाभोज’को नयाँ गीत रिलिज भएको छ । सार्वजनिक नयाँ गीत ‘लालुमै’मा निश्चल बस्नेत र अस्मिता अधिकारीको स्वर छ । यो गीतलाई बिहेको माहोललाई हेरेर तयार पारिएको छ । यो गीतमा हर्क साउदको शब्द, कोशिश क्षेत्री र केतन क्षेत्रीको संगीत छ ।यो गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरुले नृत्य गरेका छन् । भिडियोमा फिल्मका मुख्य कलाकारहरु…