काठमाडौं - लोकदोहोरी गीत ‘केही भनेकै छैन’ सार्वजनिक गरिएको छ। सुदीप अधिकारी र शान्ती श्री परियारको स्वर रहेको यो गीत सुदीप अधिकारी अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतको शब्द र संगीत सुदीप अधिकारीले तयार पारेका हुन् भने कमल सौरागले संगीत संयोजन गरेका छन्। कुमार राना मगरले मिक्सिङ र मास्टरिङको जिम्मा सम्हालेका छन्, र खुमन…