‘कोशेढुंगा’को फस्टलुक रिलिज, भदौ १२ गतेबाट रिलिजमा आउने

फिल्म ‘कोशेढुङ्गा’ भदौको १२ गतेबाट रिलिजमा आउने भएको छ । सार्वजनिक फस्टलुकमा नायिका सुरक्षा पन्तलाई फिचरिङ गरिएको छ । ओड्ने ओडेर पछि फर्किएर हेरिरहेको अवस्थामा सुरक्षलाई देख्न सकिन्छ । फिल्मको पोस्टरमा उनी नवविवाहित जस्तो देखिएकी छिन् ।फिल्मका निर्देशक सरोज पौडेलले पोस्टरले केही नयाँ कुरा संकेत गरेको भन्दै विस्तारै कथावस्तुको बारेमा जानकारी दिने बताए । फिल्ममा…