विगत एक वर्षभन्दा लामो समयदेखि फिल्मबाट टाढा जस्तै देखिएका नायक पुष्प खड्का अब एक नयाँ फिल्ममा देखिने भएका छन् । उनले, परिच्छेद सेनको लेखन तथा निर्देशनमा तयार हुन लागेको फिल्म ‘महाराजधिराज’ साइन गरेका छन् । फिल्मका निर्माता विराज विष्टले पुष्पलाई फिल्ममा अनुवन्धित गरेका हुन् । चाडै नै छायांकनमा जान लागेको यो फिल्ममा आफ्नो भूमिका विशेष…