५ दिन लगाएर फिल्म ‘मोहर’को निर्माणपक्षले यसको शीर्ष गीतको छायांकन गरेको छ । ५ दिनसम्म चितवन र नवलपरासीमा फिल्मको छायांकन गरिएको हो । चितवनमा आएको हावाहुरीका कारण फिल्मको छायांकन प्रभावित भएको निर्माणपक्षले बताएको छ ।शीर्ष गीतको भिडियोमा नायक पल शाह र नायिका नीति शाहको रोमान्स छल्किएको छ ।‘चाहिदैन मोहर’ बोलको गीतमा सुरेश अधिकारीको संगीत, प्रमोद…