अनमोल केसी बिना नै ‘जेरी : अन टप’ ट्रेलर सार्वजनिक, जसितासँगको प्रेम सगरमाथाको उचाइमा

काठमाडौं – अनमोल केसी अभिनीत प्रतीक्षित चलचित्र ‘जेरी : अन टप’ को ट्रेलर शुक्रबार काठमाडौंको लबिम मलमा एक विशेष समारोहबीच सार्वजनिक गरिएको छ। कार्यक्रममा भुवन केसी, उषा खड्गी, जसिता गुरुङ, आँचल शर्मा, निर्देशक सुयोग गुरुङ र निर्माता टिमको उपस्थिति थियो।तर मुख्य कलाकार अनमोल केसी स्वास्थ्य समस्याका कारण सहभागी हुन सकेनन्। ३ मिनेट ४० सेकेन्डको ट्रेलरमा…