‘गौँथली’को व्यापार उकालो, भिडियो खिच्न रोक

काठमाडौं - प्रदर्शनरत चलचित्र ‘गौँथली’ ले बक्स अफिसमा उत्साहजनक प्रदर्शन गर्दै बलियो व्यापारिक लय समातेको छ। प्रदर्शनको पहिलो दिन औसत व्यापार गरेको चलचित्रले शनिबारदेखि दर्शकको उल्लेख्य साथ पाएपछि अधिकांश हलमा शो संख्या समेत बढाइएको छ। रिलिजका बेला विश्वकप फुटबलको माहोल र लगातारको वर्षाले दर्शकको उपस्थितिमा असर पर्ने अनुमान गरिए पनि चलचित्रले अपेक्षाभन्दा राम्रो प्रतिक्रिया पाएको…