सौगात र गरिमाको ‘जन्ते बाख्रो’ जेठ २३ मा

फिल्म ‘जन्ते बाख्रो’को फस्टलुक सार्वजनिक भएको छ । फस्टलुक सार्वजनिक गर्दै यसको निर्माणपक्षले प्रदर्शन मिति पनि तय गरेको छ । यो फिल्म आउँदो वर्षको जेठ २३ गतेबाट रिलिजमा आउने जानकारी निर्माणपक्षले दिएको छ ।अहिलेसम्म यो मितिमा अन्य फिल्मको रिलिज मिति तय गरिएको छैन । हिमालको काखमा सेटअप गरिएको पोस्टरमा नायिका गरिमा शर्मा र कलाकार आशिफ…