प्रतिक्षामा रहेको फिल्म ‘जार’ कस्तो होला ? इन्द्रबहादुर राइको कथामा आधारित रहेर तयार पारिएको यो फिल्मलाई निर्देशक फूर्वा छिरिङ लामाले कसरी पर्दामा उतारेका होलान् त ? धेरैलाई चासोको बिषय बन्न सक्छ । वैशाखको २६ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मको प्रिमियर ललितपुरको लाबिम मलमा गरिएको छ । प्रिमियरमा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई, ललितपुरका सांसद…