आँचलपछि दिव्यासँग जोडी बाँध्दै आर्शिवाद

फिल्म ‘नाई नभन्नु ल ६’मा नायिका आँचल शर्मासँग जोडी बाँधेर काम गरेका कलाकार आर्शीवाद क्षेत्रीको करिअर अपेक्षित रुपमा अगाडि बढ्न सकिरहेको छैन । तर, उनले विस्तारै आफ्नो करिअरको गती अगाडि बढाइरहेको छन् । उनले फिल्म ‘श्री बुकुरो’मा काम गरिसकेका छन् । अब, आर्शीवादलाई दर्शकले फिल्म ‘माया प्रिती’मा देख्न पाउनेछन् ।यो फिल्ममा नायिका दिव्या रायमाझीले काम…