वसन्त निरौलाको निर्देशनमा तयार हुन लागेको फिल्म ‘पाँच पाण्डव’मा कलाकारहरुको लाइनअपलाई लिएर चर्चा सुरु भएको छ । सामाजिक संजालमा वसन्तले फिल्म क्षेत्रका तीन चर्चित कलाकारहरुसँग तस्वीर शेयर गरेपछि अझै चर्चा बढेको हो ।यो फिल्मको कथालाई सुशिल पौडेलले लेखिरहेका छन् । नविन श्रेष्ठको लगानीमा बन्न लागेको फिल्ममा सिताराम कट्टेल र कुञ्जना घिमिरे फाइनल भइसकेका छन् ।सामाजिक…