नायक प्रदीप खड्का र नायिका दिव्या रायमाझीले लगातार दुई वटा फिल्ममा काम गरे । उनीहरुले काम गरेको फिल्म ‘एक्टर’ बक्स अफिसमा रिलिज भइसकेको छ भने ‘पिताम्बर’ रिलिजको तयारीमा छ ।प्रदीपको हातमा अब लगालग ‘ऐरी, २६ करोड र एक अनटाइटल प्रोजेक्ट’ छ । यता, दिव्याको हातमा अब फिल्म ‘माया प्रिती’ छ ।फिल्म ‘माया प्रिती’को अफर नायक…