विहिबारदेखि एकसाथ रिलिजमा आएका दुई फिल्म ‘आउटलः दफा २१० र अञ्जिला’ टिमले आ आफ्नै दाबी गर्दै बक्स अफिस कलेक्शन सार्वजनिक गरेका छन् ।दुई फरक जनराका यी फिल्मले आ आफ्नै तरिकाले दर्शक तानिरहेका छन् । ‘आउटल’ले एक्सन जनरा मन पराउने दर्शक तानेको छ भने ‘अञ्जिला’ले पारिवारिक दर्शक तानेको छ ।यसैबिच, यी दुई फिल्मका निर्माताले ३ र…