फिल्म ‘मायावी’ पाइरेसी भएको छ । टिकटकमा फिल्मको महत्वपूर्ण दृश्यहरु भाइरल छन् । जसलेगर्दा, फिल्मप्रतिको रुची दर्शकको रुची कम हुन सक्छ । यसैले, फिल्मका महत्वपूर्ण दृश्यहरुलाई टिकटकमा नराखिदिन यसको निर्माणपक्षले अपिल गरेको छ ।फिल्मले वुधबारको दिन दर्शकको सुखद साथ पायो । देशका विभिन्न हलमा फिल्मको व्यापार सुखद भएपछि यसको निर्माणपक्ष पनि उत्साहित छ । फिल्मको…