फिल्म ‘राजागंज’को ट्रेलर सार्वजनिक भएको छ । चैत्रको १ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मलाई दीपक रौनियारले निर्देशन गरेका हुन् । यो फिल्मले तराइमा हुने गरेको बालक अपहरणको कथालाई प्रस्तुत गरेको छ ।सार्वजनिक ट्रेलरमा फिल्मका मुख्य कलाकारहरु आशा मगराती, निकिता चण्डक, दयाहाङ राई, आरती मण्डल, ऋचा शर्मा, विजय बराल, गौमाया गुरुङ, पशुपति राई लगायतका कलाकारहरुको…