फिल्म ‘मितज्यू’ निर्माणको घोषणा गरिएको छ । सरस्वती पूजाको अवसर पारेर जनक घर्ती मगरको निर्माणमा तयार हुन लागेको फिल्मको निर्माण घोषणा गरिएको हो । यो फिल्मलाई अनिल वुढा मगरले निर्देशन गर्दैछन् । जनकको निर्माण र अनिलको निर्देशनमा तयार भएको फिल्म ‘घरज्वाइँ’ले यो वर्ष बक्स अफिसमा सुखद व्यापार गरेको थियो । फिल्मले ५१ दिनसम्म चलेर निर्मातालाई…