नायिका वर्षा राउतलाई सरप्राइजको रुपमा भित्राउँदै फिल्म ‘हर्ष’को छायांकन सुरु गरिएको छ । सुरुवातमा यो फिल्ममा नायिका आँचल शर्माले काम गर्ने पक्का भएको थियो । तर, आँचलले फिल्म ‘जेरीः अन टप’को छायांकन नसकेपछि उनले यो फिल्ममा काम गर्न सकिनन् । जसकाकारण, उनको ठाउँमा नायिका वर्षा राउतको प्रवेश भएको हो ।आज बिहान ठमेलस्थित त्रिदेवी मन्दिरमा शुभसाइत…