‘पुर्ण बहादुरको सारङ्गी’को सक्सेस पार्टी, नयाँ २ फिल्मको घोषणा

फिल्म ‘पुर्ण बहादुरको सारङ्गी’को सक्सेस पार्टी आयोजना गरिएको छ । आइतबार बेलुकी काठमाडौंमा आयोजना गरिएको एक भव्य कार्यक्रममा फिल्मीकर्मी, पत्रकार र विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थितीमा फिल्मको सफलता कार्यक्रम आयोजना गरिएको हो ।यो कार्यक्रममा फिल्मसँग जोडिएका कलाकार र प्राविधिकहरुलाई बोनस समेत वितरण गरिएको थियो । विनोद पौडेलले बनाएको यो फिल्मलाई सरोज पौडेलले लेखन तथा निर्देशन गरेका…