‘पिताम्बर’को टिजरको भ्यूज किन रोकियो ?

चैत्रको २९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘पिताम्बर’को टिजरले सुरुवाती दिनमा आक्रामक भ्यूज पायो । ट्रेन्डिङको तीन नम्बरसम्म आएको यो टिजरको भ्यूज १६ लाखसम्म पुग्यो । तर, अहिले भ्यूज रोकिएको छ । १६ लाखमा टिजरको भ्यूज रोकिएपछि अधिकांशले विभिन्न खालको अड्कलबाजी चलाइरहेका छन् । कतिपयले सुरुवाती दिनमा भ्यूज किनिएको र पछि बुष्ट गर्न छाडेपछि भ्यूज…