चलचित्र विकास बोर्डले बक्स अफिस आँकडा सार्वजनिक नगर्दा निर्माताहरुले सही कलेक्शन सार्वजनिक गरेका छैनन् । दर्शकलाई झुटो बोलेर निर्माताहरुले व्यापार बढाइरहेका हुन्छन् ।शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘कार्साङ्’ले बक्स अफिसमा अपेक्षित दर्शक पाएको छैन । तर, यसको निर्माणपक्षले भने व्यापार डेढ करोड नजिक पुगेको दाबी गरेको छ ।फिल्म रिलिजको ६ दिनमा यसले बक्स अफिसमा १ करोड…