टिकटकर ‘मिस पबी’ले फिल्म ‘माग्ने राजा’मा काम गरिन् । यो फिल्मबाट फिल्म क्षेत्रमा प्रवेश गर्दा उनी खुशी पनि थिइन् ।तर, काम गर्दै जाँदा टिकटक बनाउन जस्तो सजिलो नहुने रहेछ भन्ने उनले वुझिन् होला ।यो फिल्ममा उनी पत्रकारको भूमिकामा देखिएकी छिन् । तर, उनका लागि जति भूमिका लेखकले लेखेका थिए, त्यती भूमिका नै उनले गर्न सकिनन्…