नायक नाजिर हुसेन जुन तहको अभिनय गर्छन्, त्यस अनुसारको प्रतिफल उनले पाउन सकेका छैनन् । उनको अभिनयको सबैले तारिफ त गर्छन्, तर फिल्ममा लिदा भने धेरैले आनाकानी गर्छन् । तर, नाजिरले आफूले पाएको भूमिकालाई भने बलियो तरिकाले प्रस्तुत गर्दै आएका छन् ।तर, यतिबेला भने नाजिर बलिउड नायक रणवीर सिंहको स्टाइलको कपी गरेको भन्दै चर्चामा छन्…