अभिनेता भुवन केसीले गरे काठमाडौंको मेयर पदमा नउठ्ने घोषणा

नायक तथा निर्माता भुवन केसीले आफू काठमाडौँ महानगरपालिकाको मेयर उठ्न नसक्ने बताएका छन् । शनिबार सामाजिक सञ्जालमा एक सन्देश पोष्ट गर्दै केसीले सो कुरा बताएका हुन् ।केसीले आफू हालका दिनसम्म कुनै पनि पार्टीमा नरहेको पनि बताएका छन् ।   https://www.youtube.com/watch?v=U_i5-ugEWaA&t=15s साथै मेयर बन्ने विषयमा ठोस निर्णय नभएको उनको जिकिर छ । उनले भने, ‘स्थानीय निर्वाचनको…