५८ वर्षीय अभिनेता राजेश हमालले बाबुको भूमिका गर्न आएको ‘छड्के २’को प्रस्तावलाई नकारे । ५० लाख रुपैयाँ पारिश्रमिकको अफर गर्दा पनि उनी सो भूमिकाका लागि तयार भएनन् । तर ५८ वर्षको सोही रोल गर्न ३९ वर्षीय अभिनेता विपिन कार्की बिनासर्त तयार भएका छन् । रामबाबु गुरुङको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘फूलबारी’मा विपिनले बाबुको रोल…