आइडलबाट बाट रुदैँ बाहिरिहिन् बेनिसा (भिडियो सहित)

काठमाडौँ , २० फाल्गुन । गायिका बेनिशा पौडेल नेपाल आईडलबाट बाहिरिएकी छिन्। टप ७ बाट उनि आउट भएकी हुन् । बिहिबार प्रसारित आइडलको श्रृखंलामा उनि रुदैँ बाहिरिएकी हुन् । आइडलबाट बाहिरिदैँ गर्दा अनलाइन टिभि नेपाल संग भएको विषेश कुराकानिमा बेनिशाले आफ्नो सपनाबाट विचलित नहुने बताएकी छिन् । उनि भन्छिन् : म सपनाबाट विचलित हुन्न ।…