काठमाडौं २५ ठेलामा म:म: बेचेर भाइरल भएका गायक कपिल पौडेलको " छड्के नजर " सार्वजनिक भएको छ । कपिल पौडेल र अलिशिभा फुयालको मुख्य अभिनय रहेको उक्त भिडियोमा संचारकर्मी लक्ष्मण राज अधिकार र शिसम खनालले साथ दिएकी छिन। पौडेलको आफनै शब्द रहेको गीतमा सङ्गित राजकुमार शसन्कारले भरेका छन भने एरेन्ज आदेश गुरुमाचनले गरेका हुन। …