दिलिप देखि केकी सम्मको अभिनयमा “मेरो जात हो नेपाली” सार्वजनिक…(भिडियो सहित)

नेपाली सांगीतिक क्षेत्रमा बिल्कुलै फरक र सन्देशमुलक गीत “मेरो जात हो नेपाली” सार्वजनिक भएको छ । २१ औं शताब्दीमा पनि जातभातको कुरा निकाल्ने ब्यक्ती मानव नै हैन । यस गीतमा मानव सबै एउटै जाती हो, सबै नेपाली नागरिक नेपाली हो भन्ने सन्देश दिन खोजिएको छ । यो गीत राष्ट्रिय भावले ओतप्रोत रहेको छ । सांगीतिक…