नायक सौगात मल्लले नयाँ फिल्म साइन गरेका छन् । उनले, सुशिल पोखरेलको निर्माण तथा लक्ष्मण सुनारको निर्देशनमा तयार हुन लागेको फिल्म ‘परालको आगो’ साइन गरेका हुन् । उनले ‘जुठे दमाई’ नामक फिल्म साइन गरेका हुन् । यसअघि यो भूमिकामा कलाकार जितु नेपालले काम गर्ने पक्का भएको थियो । जितु बाहिरिएपछि सौगात भित्रिएका हुनु ।यो फिल्ममा…