काठमाडौँ । अभिनेता राजेश हमाल अभिनित फिल्म ‘प्रवासी जीवन’ को टिजर सार्वजनिक गरिएको छ । उक्त फिल्मको सार्वजनिक टिजरमा अभिनेता हमालसँगै कलाकारहरू सरिता लामिछाने, श्याम क्षेत्री, बुद्धी तामाङ, दिव्या न्यौपाने लगायत फिचर्ड छन् । नेपालबाट आफ्नो उज्जवल भविष्य र स्थायित्वका लागि संयुक्तराज्य अमेरिका पुगेका नेपालीले त्यहाँ गर्नु पर्ने सङ्घर्ष सहितको प्रवासी जीवनको कथा बोकेको उक्त…