गायक रामकृष्ण ढकाल को”मालती मंगले’को गीत ‘सुनैको सपनी’ सार्वजनिक …(हेर्नुस् भिडियो)

काठमाडौँ - गायक रामकृष्ण ढकाल को निर्माण तथा प्रस्तुति रहेको फिल्म मालती मंगले को शीर्ष गीत ‘सुनैको सपनी’ सार्वजनिक गरिएको छ। नयाँ वर्षको वैशाख २५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको यो गीतले दर्शकमाझ राम्रो उत्सुकता सिर्जना गरेको छ। गीतमा आनन्द अधिकारी को शब्द, उज्ज्वल सागर को सङ्गीत तथा रामकृष्ण ढकाल र रचना रिमाल को…