सार्वजनिक भएको २४ घण्टामै फिल्म ‘मोहर’को ट्रेलरले युट्युबको ट्रेन्डिङमा उत्कृष्ट प्रतिक्रिया सहित कब्जा गरेको छ ।फिल्म मेकर्स प्रा.लिको व्यानरमा निर्माण भएको फिल्म ‘मोहर’को ट्रेलरलाई सार्वजनिक भएको २४ घन्टामै साढे ४ लाख भन्दा बढी भ्यूज युट्युबमा मिलेको छ ।फिल्मको ट्रेलर सार्वजनिक भएको केही घन्टामै नेपालसहित ५ देशमा युट्युबको ट्रेन्डिङमा समेत परेको छ ।युट्युबको मुभी ट्रेलर सेक्सन…