नयाँ दिल्ली– श्रद्धा कपूर, राजकुमार राव र पंकज त्रिपाठीको हरर कमेडी फिल्म स्त्री–२ ले बक्स अफिसमा कीर्तिमानी कमाइ गरिरहेको छ । अमर कौशिक निर्देशनमा बनेको फिल्मले रिलिज भएको दुई दिनमा नै लगानी उठाउन सफल भएको थियो । तेस्रो दिनको आम्दानी जोड्ने हो भने यसको कमाई बजेटभन्दा तीन गुणा छ ।
काठमाडौं– जनैपूर्णिमा तथा रक्षाबन्धनको अवसरमा फिल्म ‘ह्रस्व दीर्घ’ले प्रदर्शनको नयाँ मिति घोषणा गरेको छ । अब यो फिल्म कात्तिक ३० गते प्रदर्शन हुनेछ । यसअघि फिल्मको प्राविधिक काम नसकिएको जनाउँदै पूर्वनिर्धारित रिलिज स्थगित गरिएको थियो । आज नीता ढुङ्गाना र हरिहर अधिकारीले संयुक्त रुपमा फिल्म कात्तिक ३० मा प्रदर्शन गर्ने
काठमाडौं– तेजाब आक्रमणमा परेका पीडितहरूको वास्तविक कथालाई आधार बनाइ तयार गरिएको चलचित्र ‘नमेटिने घाउ’ भदौ ७ गतेदेखि प्रदर्शनमा आउने भएको छ । चलचित्र आगामी शुक्रबारदेखि नेपालभर एकैसाथ प्रदर्शनमा आउने भएको हो । चलचित्रमा तेजाब आक्रमणमा परेका देशभरका ३३ जना पीडितहरूको कथालाई समेटिएको छ । चलचित्रमा १२५ जना कलाकारको अभिनय रहेको
काठमाडौं– बालेन शाहको गीत सार्वजनिक गरेको कारण आफ्नो सरुवा भएको एक कर्मचारीले दाबी गरेकी छिन् । पोखरा महानगरपालिका सामाजिक विकास महाशाखामा कार्यरत सातौं तहकी अधिकृत चन्द्रावती वाग्लेले बालेनको तारिफमा गीत गाएको कारण सरुवा भएको बताएकी हुन् । वाग्लेले करिब एक महिना पहिले बालेनको तारिफ गर्दै तिजको गीत युट्युबमा सार्वजनिक गरेकी
काठमाडौं– गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ सिजन ३ को उपाधि अनुया तामाङले जितेकी छिन्। शनिबार राति भएको फिनालेमा कोच प्रमोद (प्रमोद खरेल) को टिममा रहेकी अनुयाले टाइटल जितेकी हुन्। उनले ट्रफीसहित १० लाख रुपैयाँ हात पारेकी छिन् ।फिनालेमा ८ जना फाइनलिस्टले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए। कोच प्रमोद खरेलको
काठमाडौं– श्रद्धा कपुर र राजकुमार राव स्टारर हरर–कमेडी फिल्म ‘स्त्री २’ ले भारतीय बक्स अफिसमा आक्रामक ओपनिङ गरेको छ । बिहीबार भारतीय स्वतन्त्रता दिवसको अवसरमा रिलिज भएको फिल्मको ओपनिङ सन् २०२४ को सबैभन्दा धेरै रहेको इण्डिया टुडेले लेखेको छ । बलिउड ट्रेड विश्लेषकले ओपनिङ ४० करोडभन्दा माथि हुने प्रक्षेपण गरेका
काठमाडौं– अभिनेत्री नीता ढुंगाना र युवा ज्योतिष एवं अभिनेता हरिहर अधिकारीको बहुप्रतिक्षित चलचित्र ‘ह्रस्व–दीर्घ’ को प्रदर्शन स्थगित भएको छ । यहि असोज ३ गते प्रदर्शन मिति तोकेर निर्माण भइरहेको फिल्मको प्रदर्शन तत्कालका लागि स्थगित गरेको शुक्रबार सामाजिक सञ्जालमार्फत जानकारी दिइएको छ । यो फिल्म अर्को सूचना नआएसम्मको लागि स्थगित भएको
काठमाडौं– गीतकार तथा राप्ती समाज काठमाडौंका पुर्व अध्यक्ष शशि शर्मा मजगैयाँलाई अमेरिकामा सम्मान गरिएको छ । राप्ती सेवा समाज अमेरिका न्युयोर्कको दोश्रो साधारणसभा तथा पहिलो अधिवेशनमा मजगैयाँलाई सम्मान गरिएको हो । समाजमा विगत लामो समयदेखि नैतिक,भौतिक ,सामाजिक तथा सांस्कृतिक हिसाबले पुर्याएको योगदानको कदर गर्दै राप्ती समाज अमेरिकाले मजगैयाँलाई सम्मान गरेको
काठमाडौं– भ्रष्टाचारको विरोधमा हरेक दिन फेसबुकमा ‘कविता’ लेख्ने चर्चित कवि तथा साहित्यकार अर्जुन पराजुलीमाथि सार्वजनिक जग्गा अपचलनमा संलग्न रहेको आरोप लागेको छ । बानेश्वरको थापागाउँमा रहेको पाठशाला स्कुलका एक संस्थापक रहेका पराजुलीमाथि उक्त स्कुलमार्फत सरकारी जग्गा कब्जा गरेको आरोप लागेको हो । आरोपछि कवि पराजुलीले फेसबुकमार्फत स्पष्टिकरण दिएका छन् ।
काठमाडौं– चलचित्र ‘रावायण’को शीर्ष गीत सार्वजनिक भएको छ । ‘रावायण’ बोलको गीत आज सार्वजनिक भएको हो । गीतमा रेभन आरती सिंहको संगीत र गीतमा डाक्टर कृष्णहरि बरालको शब्दरचना छ । गीतमा पुष्पा २ का गायक नकास अजिजको स्वर छ । विक्रम स्वारको कोरियोग्राफी रहेको छ । सिनेमाको सार्वजनिक गीतको अडियोको