नायक सौगात मल्लले नयाँ फिल्म साइन गरेका छन् । खुट्टामा घाउ भएपछि अप्रेशन गरेर बसेका नायक मल्ल नयाँ फिल्म ‘मितज्यु’मा भित्रिएका हुन् ।यो फिल्मलाई अनिल बुढा मगरले निर्देशन गर्दैछन् । फिल्ममा जनक घर्ती मगरको लगानी रहनेछ ।फिल्मका लागि नायक दयाहाङ राई, तेरिया मगर र स्मीता लामिछाने अनुवन्धित भइसकेका छन् । सौगात र दयाको जोडी ‘कबड्डी…