इलाम - सञ्चारकर्मी रवि लामिछानेले राम्रो कथावस्तुमा फिल्म बने हेरिदिनु भनेर ‘रडाको’ मच्चाईरहनु नपर्ने बताउनु भएको छ । नेपालमा निकै चर्चामा रहेको भाडामा कोख दिने आमाको बिषय बस्तुमा आधारित चलचित्र ‘माइकल अधिकारी’को छायाङ्कन सम्पन्न भएको अवसरमा झापाको विर्तामोडमा आयोजित कार्यक्रममा सञ्चारकर्मी लामिछानेले राम्रो कथा बस्तुमा फिल्म बन्यो भने फिल्म आफै चल्ने पनि प्रष्ट पार्नुभयो ।…