चलचित्र । आउँदो फागुन १३ गतेबाट छायाँकनमा जाने फिल्म ‘ए मेरो हजुर ४’ ले रिलिज मिति तय गरेको छ । भ्यालेन्टाइन डेको अवसर पारेर फिल्मले आउँदो वर्ष विक्रम संवत २०७७ कार्तिक ७ गते प्रदर्शन गर्ने जानकारी गराएका हुन् । भ्यालेन्टाइन डेको शुभकामना दिदै निर्माण पक्षले रिलिज डेट नै तय गरेको हो । सुहाना इन्टरटेनमेन्टको व्यानरमा…