‘परदेशी २’ को शुभ मुहुर्त सम्पन्न पछि प्रकाश सपूतले लेखे मन छुने स्टाटस !

बरिस्ठ गायक तथा गीतकार नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ को आज शिवरात्रीको अवसर पारेर सुभ मुहुर्त सम्पन्न गरिएको हो । सिनेमा ‘परदेशी २’ले वैदेशिक रोजगारीमा जाने नेपालीको पिडा भन्ने छ । चलचित्रको मुख्य भुमिकामा चर्चित गायक तथा मोडल प्रकाश सपूत र अभिनेत्री वर्षा शिवाकोटीको रहने निर्माण टिमले जानकारी दिएका हुन् । सिनेमाको हाल केही…