आज गायक प्रमोद खरेल डोटीको दिपायलमा भएको प्रादेशिक महोत्सवमा सहभागी भएर काठमाडौं फर्कंदै थिए । उनी काठमाडौं आउनका लागि धनगढी विमानस्थल पुगे । विमानस्थलमा उडानको प्रतिक्षामा रहेका खरेलले विमानले उडान भर्नु भन्दा केही बेर अघि मात्र विमानस्थलमा प्रवेश गरेका सञ्चार तथा सूचना मन्त्री गोकुल बाँस्कोटालाई देखे । सामाजिक सञ्जालमा सक्रिय रहने खरेलले मन्त्री बाँस्कोटालाई केही…