“मेरी बास्सै”मा धुर्मुस र सुन्तली फर्किएपछि सबै कलाकारहरु भावुक हुदै रो*ए, अब माग्नेको पालो कहिले ?…(हेर्नुहोस भिडियो)

काठमाडौं - चर्चित हास्य कलाकार सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तली मेरी बास्सैमा फर्किएका छन् । मेरी बास्सैको उत्पादक कम्पनी मिडिया हबसँग समझदारी भएपछि धुर्मुस र सुन्तली हसाउने काममा फर्किएका हुन् । तर यो चलचित्र ‘सेन्टी भाइरस’को प्रचार प्रचारको लागि फर्किएका हुन् । आउने भागमा दर्शकले धुर्मुस र सुन्तलीलाई पुरानै स्वरुपमा देख्न सकिनेछ ।…