आस्थाको विवाद बारे बोले: गायक–गायिकाबारे बोल्ने एउटा संस्था पनि रहेनछ : गायक खरेल…(हेर्नुहोस् भिडियो)

काठमाडौँ - गायिका आस्था राउतविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरिसकेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले राउत विरुद्ध आइतबार पक्राउ पुर्जी दिएको हो । जसअनुसार राउत काठमाडौँ आउनेबित्तिकै प्रहरीले पक्राउ गर्नेछ । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित चेकजाँचका क्रममा प्रहरीले अभद्र व्यवहार गरेको भन्दै राउतले सामाजिक सञ्जालमार्फत आक्रोशपूर्ण भिडियो लाइभ गरेकी थिइन् । उनलाई चेकजाँच…