वर्षाले किन उठाइन् विकास बोर्ड अध्यक्षमाथि प्रश्न ?

सोमबार आयोजना भएको ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान’ विवादबाट मुक्त हुन सकेन । उसो त, नेपाली फिल्म क्षेत्रमा आयोजना हुने अवार्ड विवादको घेरामा सधै नै पर्ने गर्दछन् । यसपटक, अझै चर्को विवाद राष्ट्रिय पुरस्कारलाई लिएर भएको छ ।विशेषगरि, नायक प्रदीप खड्कालाई ‘जुरी प्रोत्साहन पुरस्कार’ दिएपछि यसको आलोचना व्यापक रुपमा भइरहेको छ । प्रदीप खड्का जस्ता…