शिव परियार र बबिना भट्टराईको स्वरमा ‘शिव ताण्डव स्तोत्र’ सार्वजनिक…(हेर्नुस् भिडियो)

काठमाडौं - चर्चित गायक शिव परियार र गायिका बबिना भट्टराईको स्वरमा रहेको ‘शिव ताण्डव स्तोत्र’ सार्वजनिक गरिएको छ। संस्कृतका महान रचनाकार तथा लङ्काधिपति रावणद्वारा रचित यो स्तोत्र शिवजीको ताण्डव रूपको स्तुति स्वरूप प्रस्तुत गरिएको छ। गीतमा संगीत संयोजन बबिना भट्टराईले गरेकी हुन् भने एरेन्जरको रूपमा देवेन्द्र नेवाले काम गरेका छन्। भिडियोलाई एजे अर्जुले निर्देशन तथा…