आज राष्ट्रपति भवन शित्तल निवासमा आयोजना भएको ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान २०८२’मा फिल्म ‘शाम्बाला’ले उत्कृष्ट फिल्म र उत्कृष्ट निर्देशकको अवार्ड जितेको छ । यो फिल्मबाट मिनबहादुर भामले उत्कृष्ट निर्देशकको अवार्ड पाए । यस्तै, फिल्म ‘पूर्ण बहादुरको सारंगी’बाट नायक विजय बरालले उत्कृष्ट अभिनेताको अवार्ड जित्दै गर्दा फिल्म ‘खुश्मा’बाट उपासना सिंह ठकुरीले उत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त…