फिल्म ‘सोल्टिनी’को प्रदर्शन मिति पोस्टपोन्ड, अब तिहारको भाइटिकाबाट रिलिज हुने

अर्जुन सुवेदी निर्देशित फिल्म ‘सोल्टिनी’ को प्रदर्शन मिति सारिएको छ। असोज ३ गते रिलिज हुने भनिएको यो फिल्म अब तिहारको भाइटिकामा प्रदर्शनमा आउने भएको छ। निर्माण पक्षले अहिलेसम्म आधिकारिक जानकारी नदिए पनि विश्वसनीय स्रोतका अनुसार रिलिज मिति पक्का गरिएको छ। फिल्मको एउटा गीत सार्वजनिक भइसकेको छ। मुख्य भूमिकामा प्रकाश सपुत र परीक्षा लिम्बु छन् भने…