रोहितको ‘भाइटिका’मा विपिनकी बहिनी रेखा

नायिका रेखा थापाले एक नयाँ फिल्म साइन गरेकी छिन् । उनले, साइन गरेको फिल्म नाम ‘भाइटिका’ हो ।दीपक वलीको निर्देशनमा बन्न लागेको फिल्मलाई रोहित अधिकारीले निर्माण गर्दैछन् । फिल्मको कथावस्तुलाई लिएर रोहित निकै नै उत्साहित छन् । फिल्ममा नायक विपिन कार्की फाइनल भइसकेका छन् । अब, फिल्ममा रेखा विपिनकी बहिनीको भूमिकामा देखिदैछिन् ।वुझिएअनुसार, फिल्ममा रेखा…