कठमाडौं - चर्चित गायक दुर्गेश थापाको ‘कता हिँडेको बिजुली बालेर..’ गीतले पाँच महिनामै १० करोड भ्युज बटुलेर रेकर्ड राखेको छ । नेपाली संगीत इतिहासमा छोटो समयमै यत्तिको भ्युज आएको पहिलो हो । आफ्नो गीतले १० करोड भ्युज पाएपछि दुर्गेशले आइतबार बिहान ‘दुश्मन हेरेको हैरै’ भएको भन्दै नेपाली संगीत इतिहासको विशेष अध्याय बन्न पुगेको उल्लेख गरेका…