कलाकार जितु नेपाललाई फिल्मको अफर आइरहेको छ । उनले, केही फिल्म साइन पनि गरेका छन् । तर, साइन गरेका फिल्ममा भने जितुको लफडा चलिरहेको छ । उनले, फिल्म ‘परालको आगो’ छाडेका छन् । कतिपयले उनलाई निर्माण टिमले फिल्मबाट निकालेको तर्क समेत गरेका छन् । जितुले भने सहमतीमै फिल्म छाडेको बताएका छन् ।यता, जितुले फिल्म ‘कार्की…